जलवायु मैत्री कृषि प्रविधी सम्बन्धि दुई दिने तालिम सम्पन्न

Logo
भक्तराज ऐडी मंगलबार, जेठ २९, २०८१

सर्केगाड । हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँ पालिकाको समन्वय,Silent Softly Speaks (हिथर)को आर्थिक सहयोग र महिला कल्यण सेवा हुम्ला द्वारा सञ्चालित बाल संरक्षण परियोजना अन्तर्गत दुई दिने जलवायु मैत्रि कृषि प्रविधि तालिम सम्पन्न भएकाे छ ।

जेठ २७ र २८ गते राष्ट्रिय कृषक दिवसको अवसर पार्दै सर्केगाड गाउपालिका वडा नम्बर ४ स्थित डाँडा सायाको बालप्रेमी कृषक समुहका २३ जना कृषकलाई उक्त तालिम सञ्चालन गरीएको
सर्केगाडबाट महिला कल्याण सेवाका लेखा अधिकृत टाक्पा जिक्मेत लामाले जानकारी दिए ।

जसमा महिला कल्याण सेवाका कार्यक्रम ब्यवस्थापक र कार्यक्रम अधिकृत तथा कृषि प्राविधिक हिसी डोल्मा लामाले तालीमका लागि सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]